September 19, 2024, 9:33 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

सुनकोसी नदीमा हाईलक्स गाडी खस्दा तीन जना बेपत्ता, खोजी कार्य जारी

भदौ ८, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौँ । सिन्धुलीस्थित सुनकोसी नदीमा हाईलक्स गाडी खसेको छ ।
शनिबार साँझ साढे ५ बजेको समयमा सिन्धुलीको कुँडुले भन्ने ठाउँबाट हाइलक्स गाडी सुनकोसीमा खसेको थियो । उक्त गाडीमा ४ जना सवार रहेका थिए ।
प्रहरीका अनुसार एक जना हामफालेर बाहिर निस्किएका छन् भने तीन जना अझै बेपत्ता रहेका छन् । प्रहरीको गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया