हर्बल प्रालिमा आगलागी

- April 18, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्रको फाल्नलाई सङ्कलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी हुँदा नेपाल र भारत गरी ११ ओटा दमकलले आगो नियन्त्रणमा लिँदै । तस्बिर : रुपनि जिएम/रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!