मेलम्ची नगरकाे ‘चार’ स्थानलाई पर्यटन क्षेत्रकाे ‘हब’ बनाउन कृयाशिल छाैं – नगर प्रमुख, आइतमान तामाङ

- December 6, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मेलम्ची सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले पछिल्लो समय पूर्वाधार विकास, कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखि काम गर्दै आएको छ । यसै विषयमा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ भन्छन् – ‘हिजोको बाढीबाट प्रभावित मेलम्ची र आजको तंग्रिदँ गरेको मेलम्ची र भोलीको मेलम्ची– समृद्ध मेलम्ची कसरी बनाउने भन्ने विषयमा हामी केन्द्रीत छौं र तीव्रगतिमा कामलाई प्राथमिकता दिएर अघि बढी रहेका छौं ।’ थप अन्तरवार्ता भिडियोमा हेर्नुहोस्


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!