February 28, 2025, 10:30 am
» ६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ? » जनतामा निराशा किन बढ्यो भन्ने प्रश्नमा गगन थापाले के भने ? » स्ववियु निर्वाचनबारे त्रिविको १३ बुँदे निर्देशन » कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान » काठमाडौं अवतरण हुन सकेन परराष्ट्रमन्त्री सवार जहाज

काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस

फाल्गुन १६, २०८१ मा प्रकाशित | १४८०दर्शक तीव्रखबर

काठमाडौं – काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महुसुस भएको छ ।

शुक्रबार बिहान २:५१ बजे भूकम्पको धक्का महसुस भएको हो।

भुकम्प मापन केन्द्रका अनुसार  सिन्धुपाल्चोककाे भैरबकुण्ड केन्द्रविन्दु भएको भूकम्पको म्याग्निच्यूड ६.१ रिक्टर स्केल थियो।

काठमाडौँ, पोखरा, चितवन, सुनसरी  लगायतका स्थानमा भूकम्पको धक्का महसुस भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

प्रतिक्रिया