February 23, 2025, 9:04 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा बिशेष सम्बोधन

फाल्गुन ५, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

दाङ,  । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनि प्रदेश सभामा बिशेष सम्बोधन गरेका छन्।

आज मात्रै दाङ पुगेका प्रधानमन्त्री ओलीले अहिले सो सभालाइ सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भए पछि ओलीले कुनै प्रदेशसभामा गरेको यो पहिलो सम्बोधन हो । सम्बोधन जारी छ ।

प्रतिक्रिया