बर्दिया : बढैयातालगाउँपालिका-७कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तोदेखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-८बुढितोलाबस्ने २० वर्षीय किसन परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कालिकाबाटखटिएको प्रहरीले भारतबाटनेपालतर्फपैदल आँउदैगरेकाउनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया