February 23, 2025, 9:04 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

भैँसीले हान्दा एक जनाको मृत्यु

फाल्गुन १, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिका-३ नौविसेमा भैँसीले हान्दा एक वृद्धको मृत्यु भएको छ ।

आज बिहान घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले भैँसीले हानेर घर्तीको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया