February 24, 2025, 7:29 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

माघ २८, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

बझाङ,   : १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिका-७ गडराय बस्ने ३४ वर्षीय बिरेन्द्र रोकायालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिरन्द्रले ती बालिकालाई गत असोज ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया