February 23, 2025, 8:34 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

माघ २०, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं, । प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले बढेको छ । यससँगै सूचक २६६२.४१ विन्दुमा आएको छ । ८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८५ कम्पनीको ८५ हजार २ सय ८१ कित्ता सेयर कारोबार भएको छ ।
४७ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल २ सय ३९ वटा कारोबार भएको हो ।

प्रतिक्रिया