January 31, 2025, 2:57 pm
» गायिका एलिना चौहानले दायर गरिन् पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा » राष्ट्रियसभामा दुइ बिधेयक पेश » इजरायली सेनाले गर्यो थप २ प्यालेस्टाइनीको हत्या » प्रतिनिधिसभामा सभामुखको भेदभाव, सत्तापक्षलाई बोल्न २० मिनेट, प्रतिपक्षलाई १५ मात्रै » प्रहरी प्रमुख माथी छानबिन हुनुपर्छः लिङदेन

२० हजार धरौंटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ

माघ १८, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं,  । आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
भक्तपुर जिल्ला अदालतले आज उनलाइ २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।

आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् ।

प्रतिक्रिया