February 23, 2025, 8:49 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

प्रि ओपन सेसन नेप्से सूचक बढ्यो

माघ १३, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं,  । प्रि ओपन सेसनमा नेप्से सूचक २.४० अंकले बढेको छ । यससँगै सूचक २६५६.७५ विन्दुमा आएको छ । २ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको १५ हजार ३ सय ८८ कित्ता सेयर कारोबार भएको छ ।
२८ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ५८ वटा कारोबार भएको हो ।

प्रतिक्रिया