January 22, 2025, 1:47 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरको भूकम्प

पुस १८, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं : सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का सिन्धुपाल्चोक,  भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे, दोलखा आसपासमा महसुस गरिएको छ। भुकम्पबाट भएको क्षतिको यकिन विवरण भने प्राप्त भएको छैन।

प्रतिक्रिया