आर पोखरेल, काठमाडौं । सुदुर पश्चिमका गायक मनोज धनाडीको आवाजमा डान्सिङ्ग ‘दिलकी रानी’ गीतको भिडियो सार्वजनिक भएको छ ।
आफ्नो दिलकी रानीको मायामा पागल भएको कुरा गीतमा ब्यक्त गरिएको छ । पि एस धनाडीको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा केश बडुको एरेन्ज रहेको छ ।
दिपक गिरी को छायाँकन, निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “दिलकी रानी” गीतको भिडियोमा समिर खान र समिक्षा विसीको फिचरिङ्ग रहेको छ ।
भिडियो
यस बिषयमा तपाइको प्रतिक्रिया...!