January 22, 2025, 1:57 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढ्यो

पुस १६, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन। त्यसअघि आइतबार  नेप्से परिसूचक २१.१२ अंकले घटेको थियो।आज यो सेसनमा ४.११ अंकले बढेको हो। प्रि ओपन सेसनमा ५७ स्टक्सको १२ हजार ८४४ कित्ता सेयर ७८ लाख ७९ हजार  ७३ रुपैयाँमा खरिदबिक्री भए। जसमध्ये २१ स्टक्सको मूल्य बढेको छ भने २८ वटाको मूल्य घट्यो। बाँकी ८ स्टक्सको मूल्य भने सो सेसनमा स्थिर रह्यो।

प्रतिक्रिया