January 23, 2025, 3:26 am
» जाडोमा खानुहोस यी तीन प्रकारको सुप, जसले थप बलियो बनाउँछ » ट्रम्पको घोषणा बिरूद्द पनामाले दियो राष्ट्र संघमा उजुरी » रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँ » संघीय संसदका तीन समितिको बैठक बस्दैँ » भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

पुस १४, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौँ,। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गर्नुभएको हो ।

“राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा  सरकारले उक्त अध्यादेश ल्याएको हो ।

प्रतिक्रिया