कास्की : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेशकी पूर्वसांसद मीना गुरूङ पक्राउ परेकी छन्। कास्की प्रहरीले मंगलबार साँझ उनलाई पोखरा-११ स्थित निवासबाटै पक्राउ गरेको हो।
गुरुङ सूर्यदर्शन सहकारीकी पूर्व उपाध्यक्ष हुन्।उक्त सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका प्रतिवादीमध्ये उनी पनि एक हुन्।
प्रतिक्रिया