September 19, 2024, 10:09 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

कुखुराको खोर सफा गर्ने क्रममा करेन्ट लागेर युवतीको मृत्यु

साउन ६, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

स्याङ्जा : पुतलीबजार नगरपालिका-५ चौरका ३१ वर्षीया सुशीला कार्कीको करेन्ट लागेर मृत्यु भएको छ।

कुखुराको खोर सफा गर्ने क्रममा करेन्ट लागि घाइते भएका कार्कीका उपचारका क्रममा जिल्ला अस्पताल स्याङजामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

प्रतिक्रिया