सूचना टाँस गरी बैठक स्थगन

- April 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । आज अपराह्न ३ बजेका लागि तोकिएको व्यवस्थापिका –संसद्को बैठक सोमबार अपराह्न १ बजेका लागि सूचना टाँस गरी स्थगन भएको छ ।मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि सो प्राप्त भइनसकेकाले बैठक स्थगन भएको बुझिएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!