युटूबको पासवर्ड पाउन मान्छेले यतिसम्म गर्दा रहेछन

- April 14, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जम्दै गरेका युटुबर्सहरुलाइ मध्यनजर गर्दै कोचे मल्टिमिडियाले एउटा समय सान्दर्भिक लघु चलचित्र How to get YouTube Password भर्खरै बजारमा ल्याएको छ |
जसमा प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ भने कलाकारहरु – दिलिप तामाङ्ग, प्रतिक्षा भट्टराइ (आहना) र जगन्नाथ भण्डारी रहेका छन् |
(भिडिओ हेर्न तल क्लिक गर्नुहोस )


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!