बाह्रविसेमा महिला फुटवल लिग प्रतियोगिता

- January 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । नेपाल विद्यार्थी संघ शारदा मावि दश जोड दुई इकाई समितिले माघ १२ –१७ गतेसम्म जिल्ला स्तरीय महिला फुटवल लिग प्रतियोगिताको आयोजना गरेकोे छ । उक्त प्रतियोगितामा ६ वटा टिम सहभागि हुने उक्त प्रतियोगतामा  प्रथम र दोस्रो हुनेलाई क्रमस ५ हजार  १० हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरीनेछ ।

सो फुटबल प्रतियोगीताको सवै तयारी पुरा भसकिएको सघं शारदाका सचिव सुष्मा तिमल्सिनाले बताईन उक्त प्रतियोगिता गर्ने स्थानिय व्यवसायीहरु र कागे्रस नेताहरुले आर्थिक सहयोग गरेका छन्  ६ दिन सम्म सचांलन हुने प्रतियोगितामा  दुई लाख खर्च हुने कोषाध्यक्षले जानकारी गराएकी छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!