मोडल तिर्सना उत्तेजित फोटो शुट छोडेर धर्मकर्मको अर्काे पहिचानमा

- December 13, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सफल कलाकार बन्ने सोचकासाथ करिब ९ वर्ष अगाडि धादिङबाट राजधानी काठमाडौं आएक मोडल हुन तिर्सना बुढाथोकी ।

धादिङमै एसएलसी सकेर काठमाडौं आएकी उनले सुरु सुरुमा व्यूटिसियन काम पनि सिकिन र गरिन् । हट फोटो शुट र हट भिडियो सार्वजनिक गरेर बजारमा चर्चा पिटिरहेकी तिर्सना भने आफुलाई छाडा केटी भन्नेहरुसंग दिक्क रहेको खुलासा गर्छिन् ।

चर्चित नायिका रेखा थापाको गेटअप चै जस्तो भएपनि पाच्य हुने मैले चै ब्रा र पेन्टी लगाएर सावर फोटो शुट गर्दा म चैँ कसरी छाडा भए श्र तीव्रखबरलाई उल्टै प्रतिप्रश्न गरिन् ।

आफ्नै स्वरमा तिर्सनाले केही तीजका गीतहरु समेत गायकी छिन् ।, २६ वर्षिय तिर्सना भन्छिन् – ग्लामर्सको यो दुनियाँमा मैले आफ्नो छ्ट्टै पहिचान बनाएको छ मलाई अर्चना पनेरुहरुस।ग् दाज्न मिल्दैन्, समाजमा पच्नेसम्मको सिन, शुट दिएको छ ु । अवको योजनाको बारेमा तीव्रखबरले सोधदा तिर्सना भन्छिन् – सेक्सुअल शुट तथा उत्तेजक भिडियोलाई म बिस्तारै छाडी धर्मकर्मतिर लाग्नेछु, यो मेरो अर्को पहिचान सावित हुनेछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!