प्रचण्डले पाए पार्टीमा कार्यकारी अधिकार, ५ वर्षलाई ओली नै प्रधानमन्त्री  

- November 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारी दिइएको छ । अध्यक्ष केपी शर्मा ओलीले भने पाँच प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने निर्णय भएको छ ।

बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् । राजधानीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!