लघु नेपाली कथानक चलचित्र ‘प्रतिफल’ सार्वजनिक; भिडियो सहित

- September 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन पोखरेल, काठमान्डाँै ;नेपाली समाजका विभिन्न घटनाक्रमलाई समेटेर तयार पारिएको नेपाली लघु कथानक चलचित्र प्रतिफल रिमा इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको छ । “अन्जानमा गरीएको गल्तीलाई त भगवानले पनी माफ गर्छन् ‘ तर जानी जानी गरेको गल्तीको सजाए हामीले भोग्नै पर्ने हुन्छ ।”

लगायतका सन्देशमुलक विषयबस्तुलाई तयार पारेर बिगत लामो समय देखी निरन्तर नेपाली गित संगीतको क्षेत्रमा कर्म गर्दै आएका राघव आचार्यले एउटा पृथक कथा बस्तुलाई समेटेर जनचेतनाक लागी ‘प्रतिफल’ को निर्देशन तथा कथा परिकल्नामा युवा युवती विचको प्र्र्रेमबाट पाउने नकारात्मक प्रतिफललाई चलचित्रमा समेटिएको छ । मिराज अर्यालको छायाँकन तथा सम्पादन रहेको लघु चलचित्रमा राघव आचार्य, मिराज अर्याल र सन्देश रायमाझीले अभिनय गरेका छन ।

भिडियो

https://youtu.be/IwZ3uNWAjbI


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!