नेपाली कथानक चलचित्र ‘काँचुली’ आजबाट देशभर प्रर्दशनमा

- August 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन पोखरेल, काठमाडौं । बिजि बर्मा फिल्मस को ब्यानरमा कला राई को प्रस्तुतीमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुली आजबाट प्रर्दशनमा आउने भएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको काँचुली चलचित्रमा जिवनको एक यथार्थ लाई समेटेर तयार गरिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताएका छन ।

राजु लामा,राजेन्द्र बजगाईको ,शंकर अधिकारी घायलको संगीतमा रहेको गीतमा गायिका सपना श्री,नित्याशिवा,राजेन्द्र बजगाई, शम्भु रैका को आवाज गीतमा रहेको छ ।

सुशील डाँगीको छायांँकन ,देव महर्जन को द्वन्द ,राजन महर्जन र्द्लििप राईको नृत्य रहेको छ । चलचित्रमा,शुभेच्छा थापा,राजन महर्जन, रबिन श्री, सुबास गजुरेल, शर्मिला शर्माको अभिनय रहेको छ ।

नव प्रस्तुतिमा, दिप कुलुङ, राजन श्रेष्ठ, अस्मि थापा, अन्जना ज्योती र गोबिन्द लामालाई प्रस्तुत गरिएको छ। काचुली मुभीलाई तिरुपती फिल्मसले वितहरण गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!