सालकको खपेटा सहित सुरज पक्राउ

- June 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

झापा, दमक नगरपालिका-१ स्थित पाँचथर फागुनन्द गाउँपालिका-५ बस्ने ३० वर्षीय सुरज चेम्जोङलाई ३ सय ५० ग्राम तौल बराबरको सालकको खपेटा सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा अवैध सरसामान ओसारपोसार हुँदैछ भन्ने सूचनाको आधारमा प्रहरी टोली खटी गई जाँच गर्ने क्रममा चेम्जोङलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट