February 24, 2025, 6:16 am
» भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

कार्तिक ८, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

कपिलवस्तु : कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक  घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको जानकारीअनुसार पूर्वपश्चिम राजमार्गमा पर्ने शिवराज नगरपालिका-१ स्थित भाइरलडाँडामा सवारी दुर्घटना भएको हो। दुर्घटनामा दाङको राप्ती गाउँपालिका-४ मौरिघाट घर भएका मोटरसाइकल चालक २७ वर्षीय लिलाराम कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलको  पछाडि सवार राप्ती ४ कै २९ वर्षीय खुसीराम चौधरी घाइते भएका छन्।

प्रतिक्रिया