January 1, 2025, 2:26 pm
» माधव नेपाल र म एकजुट हुने भयौं : वामदेव गौतम » नयाँ वर्ष : जर्मनीमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु » Singapore’s economy grows 4 pct in 2024, surpassing expectations: PM » एक वर्षभित्र एक लाख भूमिहीनलाई लालपूर्जा दिन्छौं : मन्त्री अधिकारी » ओलीले जवाफ नदिए मिसन ०८४ पतन हुनेछ : भीम रावल

रास्वपा कार्यालयमा कार्यकर्ताको भिड, ठूलो संख्यामा प्रहरी तैनाथ

कार्तिक २, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा समर्थक जम्मा भएका छन् ।काठमाडौँ वनस्थलीमा रहेको पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी परिचालन भएका छन् भने पार्टी मुख्यालयको प्रवेशद्वार पनि बन्द गरिएको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया