October 16, 2024, 12:25 am
» पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक लेखिएकाले अन्योल » चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस पुष्टि » इराकी हवाई आक्रमणमा चार आईएस लडाकूको मृत्यु » पेट्रोलियम पदार्थको मूल्य बढ्यो » लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

अशोज २९, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार लेबनानको शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेकाछन् ।

प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।

प्रतिक्रिया