February 25, 2025, 7:02 am
» माओवादीको अभियान छाढेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो » माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ » काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटनाग्रस्त » एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गर : महासचिव विप्लव » सानिमा रिलायन्सको लाभांश घोषणा

कांग्रेसले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने

अशोज १३, २०८१ मा प्रकाशित | ९४०दर्शक तीव्रखबर

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको दावी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ ।
आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।
प्रवक्ता महतले पार्टीले दिने ५० लाखको सहयोगमा संसदीय दलका सदस्यहरुले १५-१५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया