February 24, 2025, 10:02 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

सरकारले १०० वटा गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत खटायो

भदौ २७, २०८१ मा प्रकाशित | १०९०दर्शक तीव्रखबर

काठमाडौं – १०० वटा गाउँपालिकाहरूमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा सरकारले कर्मचारी खटाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सूची जारी गरेर अधिकृत विभिन्न गाउँपालिकामा खटाएको जनाकारी दिएको हो ।

मन्त्रालयका अनुसार लामो समयदेखि १२३ गाउँपालिकाहरू निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा काम कार्यहरू गरिरहेका थिए ।

नियम अनुसार नै कर्मचारीहरू खटाएको मन्त्रालयको दाबी छ । यसले सुशासन र जनअपेक्षा अनुसार स्थानीय तहले काम गर्ने मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया