February 24, 2025, 10:33 am
» एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल » यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने

साइकलबाट लडेर किशोरीको मृत्यु

भदौ २४, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

काठमाडौं । कपिलवस्तुमा साइकलबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।

बुद्धभुमि नगरपालिका-५ प्रेमनगर चोकमा साइकलबाट लडेर सोही ठाउँ पक्रेता बस्ने तजुरमती कुर्मीको छोरी १६ वर्षीया रजनी कुर्मीको सोमबार बिहान मृत्यु भएको हो।घरबाट स्कुल जाने क्रममा साइकलबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया