September 20, 2024, 8:31 am
» कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण, मन्त्री क्वाटरमै आराम गर्दै » नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ- प्रचण्ड » प्रधानमन्त्री ओली अमेरिका प्रस्थान » प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री » प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

यो दशैंमा सि.जी.को सामान खरिदमा डब्बल खुसी

भदौ २४, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सि. जी. ले दशैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसंग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकहरुको दशैँ तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सि. जी. का सामानहरुको खररदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नुहुनेछ ।

यस योजना अन्तर्गत, सि. जी. तथा सि.जी. मेरिडियाका सामानहरुको खरिदमा रु ६०,५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्नुहुनेछ ।

यस स्किममा निम्न पक्का उपहारहरु रहेका छन, – सि. जी. टि.भी. ६५ र ७५ र सि. जी. क्यूलेड (५५  र माथि) को खरिदमा २.१ स्पिकर फ्री – सि. जी. रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री- सि. जी. रेफ्रिजरेटर (साइड बाई साइड ÷ मल्टी डोर) को खरिदमा मेरिडिया भ्याकुम फ्री – सि. जी. माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री – सि. जी. फ्रन्ट लोड वाशिङ मेशिनको खरिदमा एरियल (६ किलो) फ्री – सि. जी. सेमी र टप लोड वाशिङ मेशिनको खरिदमा एरियल (३ किलो) फ्री – सि. जी. डिशवाशर को खरिदमा डिशवाशर किट फ्री यस चाडपर्व अफरमा ग्राहकहरूले सि. जी. टि.भी. (३२&’ देखि ५५’ सम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नु हुनेछ ।

त्यस्तै, यो योजना अन्तरर्गत सि. जी. स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सक्नु हुनेछ ।

त्यसैगरी, सि. जी. ले आफ्ना ग्राहकहरूलाई सि. जी. एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्दछ ।

यो योजना भाद्र २३, २०८१ बाट नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ।

नेपालकै नं. १ र ठुलो ब्राण्ड सि.जी. प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ ।

आफ्ना ग्राहकहरुलाई मध्यनजर गरी सि.जी.ले सि.जी. मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ ।

जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।

प्रतिक्रिया