January 23, 2025, 2:39 am
» रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँ » संघीय संसदका तीन समितिको बैठक बस्दैँ » भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी

सिमलतालमा भारतीय बस र ट्रक ठोक्किए

भदौ १६, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

चितवन । नारायणगढ- मुग्लिङ सडकखण्डको सिमलतालमा २ वटा गाडी एक आपसमा ठोक्किएका छन् ।
भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनाको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया