February 24, 2025, 6:14 am
» भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा

परराष्ट्रमन्त्री राणाले महामन्त्री शर्माको प्रस्तावको विरोध

भदौ ७, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

काठमाडौं, । परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावको प्रतिवाद गरेकी छिन् ।

शर्माले राष्ट्रपतिको लागि एक कार्यकाल, प्रधानमन्त्रीको लागि दुई कार्यकाल, मन्त्रीको लागि तीन कार्यकाल र सांसदको लागि चार कार्यकालको एक्जिट पोलिसीको कुरा उठाएका थिए ।

तर, जारी केन्द्रीय कार्यसमितिको बैकठमा नेतृ राणाले शर्माको प्रस्तावको विरोध गरिन् । उनले जनताबाट जित्ने कुरामा एक्जिट पोलिसी लागु गर्न नहुने भन्दै जनताबाट अनुमोदन भए जतिपटक भएपनि हुने धारणा राखेकी छिन् ।

यस्तै, उनले अहिले पार्टीभित्र अनुशासन नदेखिएको भन्दै तत्काल अनुशासन कायम गर्न जोड दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रतिक्रिया