September 19, 2024, 10:06 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

दरबारमार्गमा सडक भासियो

साउन २५, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं । दरबारमार्गमा सडक भासिएको छ ।

दरबारमार्गस्थित महेन्द्र शालिकबाट काठमाडौं महानगरपालिकाको कार्यालय जाने बाटोमा सडक भासिएको हो ।गएराति सडक भासिएपछि अहिले आवागमन बन्द भएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरीका अनुसार टुकुचा नदीमाथि रहेको उक्त सडक भासिएको हो ।

प्रतिक्रिया