September 19, 2024, 11:55 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

डा.स्वर्णिम नांगिए !

साउन २५, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं,  । आम जनतालाई मुर्ख बनाएर तनहुँबाट चुनाव जितेको डा.स्वर्णिम वाग्ले एजेन्ट बनेका छन् ।

रवि लामिछाने, मुकुल ढकाल, डा.स्वर्णिम वाग्ले, भारतीय दूतावासको भित्रिया बन्न जसरी देशको सार्वभौम अखण्डतामाथि प्रहार भयो सबै कुरा छतछुल्ल भएको हो ।

हुन त रास्वपाको सिद्धान्त, नीति, विधि छैन भन्ने आरोप पनि छ । लुटतन्त्र चम्काएर सहकारी ठग्ने, राजमार्ग वरपरका क्रसर उद्योगसँग करोडौं हजम गरेको आरोप पनि उत्तिकै चर्चामा छ ।

रविको पार्टीका पात्रहरु अबको दिनमा मौलाउने छैनन । हामी नै जान्ने, हामी नै पढेलेखेका भन्दै हिडेका रास्वपाले शुरुमै डा.ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन ५ करोड माग्यो ।

श्रेष्ठले मेडिकल माफिया दुर्गाप्रसाद प्रसाइँसँग त्यो पैसा माग्दै प्रसाइँको कलेजलाई सम्बन्धन दिने भनेको भिडियो पनि सार्वजनिक भएको थियो ।

विदेशी पाहुना डा.स्वर्णिमलाई राष्ट्रिय योजना आयोगमा सदस्यका रुपमा भित्र्याउँदै उपाध्यक्षसम्म बनाइयो ।

तर, उनको कांग्रेसमा गोरु बेचेको साइनो पनि थिएन । सांसदको टिकट पाएनन् । चितवन वा गोरखा जहाँबाट भएपनि रवि चुनाव लड्ने योजनमा थिए ।

नेपाली कांग्रेसले त्यता  देशघातीलाई सांसद बनाउन चाहेन ।

अहिले कांग्रेसी किल्लामा कांग्रेस माओवादीकै मतले चुनाव जितेर नेपाललाई भारतीय स्टेट बनाउनुपर्छ भन्ने दृष्टिकोण जसरी आयो, त्यसैगरी स्वर्णिम वाग्ले नांगिए ।

प्रतिक्रिया