December 23, 2024, 2:09 am
» तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना » मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

साउन २४, २०८१ मा प्रकाशित | १३२०दर्शक तीव्रखबर

काठमाडौँ । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।

बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

भूकम्पको क्षति बारे विवरण आउन बाँकी छ ।

प्रतिक्रिया