September 19, 2024, 4:46 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

ललितपुरमा बागमती नदी किनारमा पुरूषको शव भेटियो

साउन २०, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं : ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारामा एकजना पुरूषको शव भेटिएको छ। आइतबार बिहान ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर १ को कार्यालय नजिकै बागमती नदी किनारामा अन्दाजी ४०/४२ वर्षीय पुरूषको शव भेटिएको ललितपुर प्रहरीले जनाएको छ।प्रहरीका अनुसार शव घोप्टो परेको अवस्थामा भेटिएको हो। शवको पहिचान खुलेको छैन। शव बाढीले कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया