March 14, 2025, 4:13 am
» समाजवादी मोर्चाको बैठक जारी » प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त » भक्तपुरमा स्कर्पियो दुर्घटना, आठ जना घाइते » परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने » युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

कालिकोटमा कुटपिटबाट एक जनाको मृत्यु, अर्का घाइते

फाल्गुन २९, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

सुर्खेत– कालिकोटको खाँडाचक्र नगरपालिका १० चौकीमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार राती हस्तबहादुर मल्लको घरको पछेटा गर्ने क्रममा रमाइलो हेर्न आएका युवाहरू बिच झैँ झगडा भई कुटपिट हुँदा तिलागुफा नगरपालिका ७ छाप्रेका १७ बर्षिया राजेश शाही रहेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए । १६ बर्षीय भूपेन्द्र शाही घाइते भएका छन् । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले खाँडाचक्र ९ का विवेक मल्ल र दिपेन्द्र मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य व्यक्तिको खोजी भइरहेको घटना स्थलमै रहेका डिएसपी टेक बहादुर रावतले बताए ।

प्रतिक्रिया