February 25, 2025, 1:08 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

मन्त्रिपरिषद्को फागुन १२ गतेको बैठकका निर्णयहरु सार्बजनिक

फाल्गुन १३, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

 

काठमाडौँ । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आज सार्बजनिक गरेका हुन् ।

बैठकले गरेका विभीन १५ निर्णयहरु सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया