February 23, 2025, 2:42 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

नेकपा एसको केन्द्रिय समिति बैठक केही बेरमा सुरू हुदैँ

फाल्गुन ९, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक केही बेरमा सुरू हुदैँछ ।

पोलिटब्युरो सदस्य एवम बागमती प्रदेश इन्चार्ज बिदुर सापकोटाको निधनमा हिजो स्थगित भएको बैठक आजबाट केही बेरमा सुरू हुन लागेको हो ।

यसअघि बसेका पोलिटब्युरो र स्थायी कमिटी बैठकले केन्द्रिय समितिको अजेन्डा तय गरेको थियो ।

प्रतिक्रिया