February 23, 2025, 3:02 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, बिधेयक पारितका लागि प्रस्तुत हुने

फाल्गुन ६, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

काठमाडौं,  ।  प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायधिबक्ताको बार्षिक प्रतिवेदन, ०७९÷८०’ पेश गर्नेछन् ।

साथै,  उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पति भएको बिधुतीय ब्यापार बिधेयक, ०८० माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा बिधुतीय ब्यापार (इ कमर्श)बिधेयक, ०८१ लाइ पारित गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया