February 23, 2025, 2:26 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

संघीय संसदको एक समितिको बैठक बस्दैँ

फाल्गुन ५, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं,  । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

संसद सचिवालयका अनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल हुनेछ । सो बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ ।

प्रतिक्रिया