February 23, 2025, 3:05 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सत्तारूढ दलको संयुक्त बैठक बस्दैँ, जसरी पनि अध्यादेश पास गराउने

फाल्गुन ३, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं,  । अध्यादेशको अडचनमा परेको सत्तारूढ दलको संयुक्त बैठक बस्दैँछ ।

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भुमी सबन्धी अध्यादेशमा समर्थन नजनाउने र बिपक्षमा उभिने भन्दै धारणा सार्बजनिक गरे पछि नैतिक संकटमा परे पछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।

हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदलले आज सत्तारूढ दलको बैठक बोलाउने निर्णय गरेको हो ।

त्यसो त, आजको बैठकमा संबिधान संसोधन सबन्धी कार्यादलले आफ्नो धारणा पनि बैठकमा राख्नेछ भने सत्य निरूपण तथा मेलमिलाप आयोगका बारेमा पनि छलफल गरिने जनाइएको छ ।

प्रतिक्रिया