February 23, 2025, 3:04 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

हिम शृङ्खलाको ३० औ अभिभावक दिवस भब्यताकासाथ सम्पन्न

फाल्गुन २, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं  । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ।

मन्टेश्वरीदेखि कक्षा १२ सम्म करिब १२ सय बिध्यार्थी पठनपाठन गरिरहेको यो बिध्यालयको ३० औ अभिभावक दिवसको उद्घाटन नगर प्रमुख दिपक रिसालले पानसमा दिप प्रज्वलन गरि गरेका थिए । अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा कक्षागत रुपमा थुप्रै बिध्यार्थिहरुले नेपाली कल्चरल नृत्य, गाएन, अभिनय, संगीत, अभिनय प्रस्तुत गरेर अभिभावकहरुलाइ मनोरञ्जन प्रदान गरेका थिए।

दुई दिन सम्म चल्ने उक्त अभिभावक दिबसमा रास्ट्रीय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो। अभिभावक दिवसकै अबसरमा साङ्गितिक प्रस्तुती दिने सम्पुर्ण बिध्यार्थी कलाकारहरुलाइ बिध्यालयको तर्फबाट मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया