February 23, 2025, 2:47 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

जिराको मूल्य घट्यो, प्रतिकिलो कति?

फाल्गुन १, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

बजारमा जिराको मूल्य घटेको छ।

एक महिनाको अन्तरालमा जिरा प्रतिकिलो ३० रूपैयाँले घटेको किराना व्यवसायी चन्द्र थापाले जानकारी दिए।

उनका अनुसार हाल बजारमा राम्रो गुणस्तरीय जिरा प्रतिकिलो पाँच सय ५० रूपैयाँ छ। एक महिना अघि बजारमा जिरा प्रतिकिलो पाँच सय ८० रूपैयाँमा बिक्री भइरहेको थियो।

जिरा यहाँ उत्पादन नहुने भएकाले बाहिरी मुलुकबाट आयात हुँदै आएको छ।

बाहिरी मुलुकमा जिराको मूल्य घट्दा त्यसको प्रभाव यहाँ परेको हो।

प्रतिक्रिया