February 23, 2025, 3:24 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

दोहोरो अंकले घटयो सेयर बजार

माघ २७, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं,  । सेयर बजार दोहोरो अंकले घटेको छ ।

साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको हो ।

आइतवार नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर २६८८.३१ को विन्दुमा रोकिन पुगेको छ ।

जसअनुसार आज  ३०५ कम्पनीका ८४ हजार १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर खरिद बिक्री हुदाँ आज ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ खरिदबिक्री हुन पुगेको छ ।

अान ६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रहेकाे छ ।

प्रतिक्रिया