महानगर प्रहरी र कवाड संकलकबीच झडप भएको हो । झडपको क्रममा ३ जना कवाड संकलक घाइते भएका छन् ।
घाइतेहरुको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
कवाड व्यवसायी समाज नेपालले महानगरले मजदुरमाथि ज्यादति गरेको भन्दै आपत्ति जनाएको छ ।
कवाड व्यवसायी र संकलकमाथि भईरहेको ज्यादति तत्काल रोक्न कवाड व्यवसायी समाजले सरकारसमक्ष माग गरेको छ ।
प्रतिक्रिया