February 23, 2025, 3:21 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सुनको मुल्य बढदा चाँदीको घटयो

माघ २७, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं, । आज सुनको मूल्यमा तोलामा १०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

उता, चाँदीको मूल्यमा भने २५ रुपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा आज खरिदबिक्री भइरहेको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया