काठमाडौं, । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ ।
शुक्रवार देखी सुरू हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीको उपस्थिति र रणनीतका बारेमा छलफल गर्नका लागि उक्त बैठक बसिरहेको हो ।
केपी ओली नेतृत्वको कांग्रेस–एमालेको गठबन्धन सरकारले ल्याएको अध्यादेशका बिरोधमा उत्रिन लागेको माओवादीले संसदका दुबै बैठक प्रतिनिधिसभा र राष्ट्रियसभामा लिने पोजिसनका बारेमा छलफल भइरहेको छ ।
त्यसो त अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बिपक्षी दलहरूको संयुक्त बैठकले अध्यादेश अस्विकार गर्ने तथा महंगी र भ्रष्टचारका बारेमा गम्भिर प्रश्न उठाउने निर्णय गरेका थिए ।
प्रतिक्रिया